११ असोज, काठमाडौं राष्ट्रियस्तरमा संकटमा परेको राज भद्राई (ग्रेट ग्रे स्राइक) काठमाडौं उपत्यकामा फेला परेको छ । भक्तपुरको मनोहरामा भेटिएको राज भद्राई काठमाडौं उपत्यकाका लागि पहिलो अभिलेख हो ।
मनोहरामा भेटिएको यो पक्षीबारेको तथ्य परीक्षण गर्दा उपत्यकाका लागि पहिलो अभिलेख पुष्टि भएको हो । पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ...
८ असोज, काठमाडौं चरा अवलोकनकर्ता र नागरिक वैज्ञानिकहरूले आफूले देखेर, सुनेर वा तस्बिर खिचेर पहिचान गरेका चराहरूको तथ्यांक सार्वजनिक गर्ने अनलाइन सञ्जाल इ–बर्ड नेपालको राष्ट्रिय संयोजकमा मनशान्त घिमिरे चयन...
२७ भदौ, बर्दिया सडक र अन्य भौतिक पूर्वाधारले वन्यजन्तु जोखिममा परिरहँदा बर्दियामा भने वन्यजन्तुलाई राहत मिलेको छ । बबई सिँचाइ आयोजनामा वन्यजन्तुमैत्री पुल/संरचना निर्माण गरिएपछि वन्यजन्तु मृत्युदर घटेको...
४ कार्तिक, काठमाडौंसरकारले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने भएको छ । शुक्रबार (२ कार्तिक)को मन्त्रिपरिषद् बैठकले कोषलाई यस्तो जिम्मेवारी...