राक्षस अनि माया हाकाहाकी July 22, 2024 73 डोल्पाको जगदुल्ला गाउँपालिकास्थित राक्षस ताल । तीर्थयात्राको क्रममा यो तालमा नुहाउन नहुने र फर्केर पनि हेर्न नहुने धार्मिक मान्यता छ । यो ताल पानको पात आकार जस्तै देखिने भएकाले पछिल्लो समय ‘माया ताल’को समेत उपमा दिन थालिएको छ । तस्बिरः रासस राक्षस ताल हाकाहाकी ताजा समाचार कोप–२९ः ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि नोक्सानी सम्बोधन’ उच्चस्तरीय बैठक आयोजना हुँदै हाकाहाकी - जलवायु जोखिममा गैंडा हाकाहाकी - नेवापस मानार्थ सदस्य डा. सैंजुको अन्त्येष्टी हाकाहाकी - सम्बन्धित समाचार बञ्चरेडाँडामा बढ्यो फोहर हाकाहाकी - October 30, 2024 विश्व बैंकले नेपालको विपद् व्यवस्थापनमा १५० मिलियन डलर प्रदान गर्ने हाकाहाकी - October 24, 2024 चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण हाकाहाकी - October 20, 2024 जोखिम पूर्व सूचनाका लागि ‘अलर्ट भीमेश्वर’ हाकाहाकी - October 20, 2024