Tuesday, October 22, 2024

ताजा समाचार

उद्धार पर्खाइमै मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक...

चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण

४ कार्तिक, काठमाडौंसरकारले ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने भएको...

जोखिम पूर्व सूचनाका लागि ‘अलर्ट भीमेश्वर’

४ कात्तिक, दोलखा दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित...

बाहिरियो मनसुन

२६ असोज, काठमाडौं यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरिएको छ । जल...
spot_img

आवरण कथा

राज भद्राई उपत्यकाका लागि पहिलो अभिलेख

११ असोज, काठमाडौं राष्ट्रियस्तरमा संकटमा परेको राज भद्राई (ग्रेट ग्रे स्राइक) काठमाडौं उपत्यकामा फेला परेको छ । भक्तपुरको मनोहरामा भेटिएको राज भद्राई काठमाडौं उपत्यकाका लागि पहिलो अभिलेख हो । मनोहरामा भेटिएको यो पक्षीबारेको तथ्य परीक्षण गर्दा उपत्यकाका लागि पहिलो अभिलेख पुष्टि भएको हो । पक्षी अनुसन्धाता सञ्जय था श्रेष्ठ...

इ–बर्ड नेपाल राष्ट्रिय संयोजकमा घिमिरे

८ असोज, काठमाडौं चरा अवलोकनकर्ता र नागरिक वैज्ञानिकहरूले आफूले देखेर, सुनेर वा तस्बिर खिचेर पहिचान गरेका चराहरूको तथ्यांक सार्वजनिक गर्ने अनलाइन सञ्जाल इ–बर्ड नेपालको राष्ट्रिय संयोजकमा मनशान्त घिमिरे चयन...

‘वन्यजन्तु पुल’ले घटायो जोखिम

२७ भदौ, बर्दिया सडक र अन्य भौतिक पूर्वाधारले वन्यजन्तु जोखिममा परिरहँदा बर्दियामा भने वन्यजन्तुलाई राहत मिलेको छ । बबई सिँचाइ आयोजनामा वन्यजन्तुमैत्री पुल/संरचना निर्माण गरिएपछि वन्यजन्तु मृत्युदर घटेको...

उद्धार पर्खाइमै मर्छन् वन्यजन्तु

५ कात्तिक, कैलाली गत बुधबार बिहान (३० असोजमा) कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प-यो । उद्धार टोलीलाई...

सामुदायिक वनमार्फत समाजवाद

सोमत घिमिरे ११ असोज, काठमाडौं वनको केन्द्रीकरण हुनुभन्दा अगाडि समुदायले नै आफ्नो आवश्यकतालाई ख्याल गरेर वन व्यवस्थापन गथ्र्याे । तर २००७ र २०१७...

पत्रपत्रिकाबाट

मल्टिमिडिया

ब्लग

मौसम

Kathmandu
broken clouds
17.1 ° C
17.1 °
17.1 °
88 %
1.5kmh
75 %
Mon
16 °
Tue
24 °
Wed
25 °
Thu
23 °
Fri
23 °