११ जेठ, काठमाडौँ । नेपालमा अभिलेख भएका पक्षीहरूको संख्या ९ सय पुगेको छ ।
सप्तरीको कोशी बाँधस्थलमा ‘सर्ट टेल्ड सिरवाटर’ नामक सामुद्रिक पक्षी भेटिएसँगै नेपालमा अभिलेख भएका पक्षीका प्रजातिहरूको संख्या थपिएको हो । चराविद् अनिष तिम्सिनाले सो क्षेत्रमा कैद गरेको तस्बिर, भिडियोको तथ्य परीक्षण गर्दा यो पक्षी नेपालका लागि पहिलो पुष्टि भएको हो ।
गत २० वैशाख, विहान...
३ वैशाख, काठमाडौं । दक्षिण इलामको माइ नगरपालिकामा नयाँ प्रजातिको पक्षी अभिलेख भएको छ ।
माइ नगरपालिका–४को सुखानी वन क्षेत्रमा भिओलेट कुक्कु (बैजनी कोइली) फेला परेको हो । पक्षी अनुसन्धाता राजेन्द्र गुरूङ, मलेसियाका पक्षीविज्ञ एलेकजेन्डर जोन एङ याङ,...
७ चैत, काठमाडौं । ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यान काठमाडौं उपत्यकाभित्रको भ्रमण गन्तव्यमा मात्रै सीमित छैन, यहाँ विभिन्न देशका विशिष्ट पाहुनाहरूको ‘प्राकृतिक चिनो’ समेत छ ।
विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विशिष्ट पाहुनाहरूले वृक्षरोपण गरेको गोदावरी उद्यान पछिल्ला...
२२ जेठ, काठमाडौँ । नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले विश्व वातावरण दिवस (जून ५) को अवसरमा प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार विशाल...