Sunday, September 22, 2024

पुतलीको संसार (फोटो फिचर)

ललितपुर–गोदावरी भन्ने बित्तिकै फूलैफूल, अनुकुल मौसम र प्रचुर वनस्पतीको भण्डारका रुपमा लिइन्छ। सातदोवाटोबाट करीब १५ किलोमिटर दक्षिण–पूर्वमा पर्ने गोदावरी वनस्पती उद्यानमा करीब ५ हजार प्रजातीका वनस्पती पाइन्छन्।

बाह्रै महिना ढकमक्क फूल्ने त्यहाँका फूलमा झुम्मिन अनेकन प्रजातीका पुतलीहरु आउने गर्छन्।

सहकर्मी अमिष रेग्मीले केही पुतलीका तस्वीरहरू क्यामेरामा कैद गरेका छन्।


ताजा समाचार

सम्बन्धित समाचार