Sunday, May 19, 2024

चाँदीगाभाको चमक

२७ चैत, काठमाडौं

ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा फूलेको ‘चाँदीगाभा’ । यो मौसममा काठमाडौं उपत्यकासहित नेपालका मध्य पहाडी भेगका पुराना रूखहरू र ठुला चट्टानमा चाँदीगाभा लगायतका सुनाखरी फूल्ने गर्छन् ।

सेतो फूल्नेलाई चाँदीगाभा र अन्य रङकालाई सुनाखरी वा सुनगाभा भन्ने गरिन्छ । गोदावरी उद्यानले १ सय ६० प्रजातिका औषधिजन्य वनस्पति, ५२ प्रजातिका सिउँडी र रसिला वनस्पति, ६५ प्रजातिका आरोही र ८० प्रजातिका सुनाखरी संरक्षण गरेको छ । तस्बिर सौजन्यः राष्ट्रिय वनस्पति उद्यान

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान