Friday, September 20, 2024

लाग्यो दशैं, आइपुगे खसीबोका (फोटो फिचर)

काठमाडौं– दशैंका लागि खसीबोका ल्याउने क्रम शुरु भएको छ । अन्य समयभन्दा दशैंमा खसीबोकाको माग बढी हुने भएकाले काठमाडौं उपत्यकामा भित्र्याइएको हो ।

यहाँ उदयपुर, ओखलढुंगा, कपिलवस्तु, वीरगञ्ज, सिन्धुली, बाँके, कैलाली, काँभ्रे, धादिङसम्मबाट खसीबोका ल्याइने गरिन्छ ।

यसैगरी भारतको कानपुर, हरियाणा, लक्ष्मणपुर, लखनौ, राजस्थान लगायतका स्थानबाट खसीबोका आयात हुनेगरेको छ।

दशैमा काठमाण्डौमा खपत हुने खसीको हिस्सामा ८५ प्रतिशत हिस्सा भारतबाट आयत गरिने गरेको छ। भने नेपालमा उत्पादन हुने खसीको खपत १५ प्रतिशतको हाराहारीमा छ ।

ताजा समाचार

सम्बन्धित समाचार