काठमाडौं– जापानमा २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली समुन्द्री आँधी आएको छ।
बीबीसीका अनुसार सो आँधीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ, भने कयाैं घाइते...
काठमाडौं– गोरखाको लाप्राकमा एनआरएनएले बनाइरहेको एकीकृत नमूना बस्तीको पुनर्निर्माण शीघ्र सम्पन्न गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आग्रह गरेका छन् ।
मंगलबार...
बझाङ–तिब्बती मदिराको अनियन्त्रित प्रयोगका कारण सेती नदीको मुहान र हिमाली क्षेत्रमा प्रदूषण बढ्न थालेपछि साइपाल गाउ“पालिकाले आयातमा प्रतिबन्ध लगाएको छ।
गत असारमा सम्पन्न दोस्रो गाउँसभाले...
काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारसहितको नियमन एवं बिचौलियाको तह घटाउने उद्देश्यका साथ सरकारले गठन गरेको कार्यदलले समस्या औंल्याउँदै सुझावसहितको प्रतिवेदन पेश गरेको छ।
उद्योग, वाणिज्य तथा...
काठमाडौं । संसदको विकास समितिले जोखिमपूर्ण बस्तीहरूलाई स्थान्तरण गर्ने र एकिकृत बस्ती निर्माण गर्ने कार्यलाई तिव्रता दिन सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार बसेको समितिको...
नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि निरीक्षण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सुरक्षा निकायका प्रमुख...