Thursday, October 3, 2024

जापानमा २५ वर्ष यताकै शक्तिशाली आँधी

काठमाडौं– जापानमा २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली समुन्द्री आँधी आएको छ।

बीबीसीका अनुसार सो आँधीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ, भने कयाैं घाइते भएका छन्।

आँधीका कारण कान्साई विमानस्थल प्रभावित भएको छ। सो आँधीका कारण लाखौ मान्छेलाई सुरक्षित स्थान सार्नुपर्ने परिस्थिति उत्पन्न भएको अधिकारीहरूले जनाएका छन्। सो आँधीका कारण सडकमा गुडिरहेका गाडीहरु समेत पल्टिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार