नारायणी नदीको तटबन्ध निरीक्षण (तस्वीरमा)

नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि निरीक्षण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सुरक्षा निकायका प्रमुख । साथै नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि नियन्त्रणको काम गरिँदै ।

नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि निरीक्षण गर्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सुरक्षा निकायका प्रमुख । तस्वीर : नारायण अधिकारी, चितवन, रासस
नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि नियन्त्रणको काम गरिँदै । तस्वीर : नारायण अधिकारी, चितवन, रासस
नारायणी नदीले पश्चिम चितवनको न्यूरे चोकमा लगाइएको तटबन्ध भत्काएपछि नियन्त्रणको काम गरिँदै । तस्वीर : नारायण अधिकारी, चितवन, रासस

ताजा समाचार

सम्बन्धित समाचार