Tuesday, September 24, 2024

सविन शर्मा

रानीपोखरी पुनर्निर्माणमा प्रयोग भएको कंक्रिट हटाइयो

काठमाडौं–रानीपोखरी पुनर्निर्माणको क्रममा यसअघि प्रयोग भएका आधुनिक निर्माण सामग्री (कंक्रिट) हटाइएको छ। अबको केही दिनमानै पुनर्निर्माणको काम शुरु हुने कामपाले जानकारी दिएको छ। १८ महिनादेखि...

सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि इआइए गरिँदै

भक्तपुर–सूर्यविनायक–धुलिखेल सडकखण्डको स्तरोन्नति तथा विस्तार कार्यको वातावरणीय प्रभाव मूल्यांकन (इआइए) अन्तिम चरणमा पुगेको छ। भक्तपुर नगरपालिकाले उक्त सडकखण्डको इआइएका बारेमा छलफल गर्न आयोजना गरेको सार्वजनिक...

बाढीपहिरो पीडितलार्इ अस्थायी बसोबासको प्रबन्ध गर्न कांग्रेसको माग

काठमाडौं–नेपाली कांग्रेसले मुलुकमा बाढीपहिरोबाट पीडित भएकाहरूलाई तत्काल खाद्यान्न, लत्ता कपडा, भाँडाकुडा, औषधि र अस्थायी बसोवासको यथाशीघ्र उचित प्रबन्ध गर्न सरकारसँग आग्रह गरेको छ। सोमबार र...

मानसरोवर यात्रामा अलपत्र परेकाको उद्धारका लागि भारतले माग्यो नेपालको सहयोग

काठमाडौं– कैलाश मानसरोबर यात्रामा रहेका आफ्ना पन्ध्र सयभन्दा बढी तीर्थयात्री खराब मौसमका कारण बाटाेमा नै अलपत्र परेपछि उनीहरुलाई उद्धारको गर्न भारतले नेपालसँग सहयोग मागेको...

थाइल्याण्डमा गुफाभित्र फसेका किशाेरहरूको उद्धार गर्न महिनौ लाग्नसक्ने

काठमाडौं– थाइल्याण्डको एक गुफाभित्र विगत नौ दिनदेखि हराइरहेका १२ जना किशोर र एक फुटबल प्रशिक्षकलाई बाहिर निकाल्न महिनौसम्म लाग्ने सक्ने उद्धारकर्ताले बताएका छन्। फुटबल प्रशिक्षकले...

मध्य र पूर्वमा भारी वर्षाको सम्भावना

काठमाडौं– मनसुन पश्चिमबाट मध्य र पूर्वी भुभागमा केन्द्रित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् वरुण पौडलका अनुसार मनसुन सोमबार पश्चिमी भुभागमा भारी वर्षा...