Tuesday, September 24, 2024

जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं –जंगली हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु भएकाे छ ।

बेलवारी नगरपालिका–१० भाउन्ने लक्ष्मीमार्ग स्थित सडक बनाउने ३ जना कामदारहरु टेन्ट टाँगी सुतिरहेको स्थानमा जगली हात्ती आई आक्रमण गर्दा जहदा गाउँपालिका–४ घर भएका ५५ वर्षीय रघु महतोको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार