Tuesday, September 24, 2024

लण्डनमा मान्छेभन्दा रुख धेरै

काठमाडौं– धेरै मानिसले लण्डनलाई एउटा वनजंगलको रुपम कहिल्यै पनि सोचेका छैनन्। तर, लण्डनमा मान्छेभन्दा रुखको संख्या बढी रहेको छ।

लण्डनको युनिभर्सिटी कलेज लण्डनका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो देखाएको हो।

विश्वको आधा जनसंख्या शहरमा बस्ने गर्दछन्। त्यसैले मानवीय स्वास्थ्य र वातावरणका लागि शहरमा रुखको निकै महत्व रहेको छ। रुखले छहारी दिन्छ, बाढीको जोखिमलाई कम गर्छ, कार्वनडाइअक्साइडलाई सोस्ने काम गर्छ, वायु प्रदूषण कम गर्छ अनि चराहरुलाई बासस्थान प्रदान गर्छ।

ताजा समाचार

सम्बन्धित समाचार