Tuesday, September 24, 2024

हिलो र पानीले पैदलयात्रीलाई सास्ती (फोटो फिचर)

काठमाडौं । अविरल वर्षाका कारण सोमबार काठमाडौं जलमग्न भएको छ। राजधानीमा पानीको निकास सहज नहुँदा ठाउँ-ठाउँमा पानी जमेको छ भने बाटो हिलाम्य भएको छ । तस्वीरः अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार