Tuesday, October 1, 2024

सविन शर्मा

हावाहुरी घटना : थप एक बालकको उपचारको क्रममा मृत्यु

काठमाडौं–गत आइतबार बारा र पर्सामा चलेको भीषण आँधी घटनामा घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ। नेशनल मेडिकल कलेज, विरगञ्जमा उपचारार्थ बाराका पाँच...

राहतको पर्खाइमा हावाहुरीपीडित (फोटो फिचर)

काठमाडौं–गत आइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाहरू राहतको पर्खाइमा छन्। गृहमन्त्रालयका अनुसार हावाहुरीका कारण भौतिक संरचना भत्कदाँ २७ जनाको ज्यान गएको...

हावाहुरीपीडितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग

कैलाली–सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरीपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का हावाहुरीपीडितलाई एक...

हावाहुरीपीडितलाई एक करोड सहयोग गर्ने प्रदेश ३ सरकारको निर्णय

काठमाडौं–प्रदेश ३ सरकारले गत आइतबार बेलुकाकाे हावाहुरीबाट प्रभावित भएका बारा र पर्साका बासिन्दाका निम्ति एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ। प्रदेश सरकारको मंगलबार...

हावाहुरी प्रभावित क्षेत्रमा ‘वाटर एम्बुलेन्स’

काठमाडौं–हावाहुरी प्रभावित जिल्ला बारा र पर्सामा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाइएको छ। हावाहुरीले क्षति पु-याएको बस्तीमा पानीका...

पूर्वी तराईमा चलेको हावाहुरीको गति प्रतिघण्टा ५५ किलोमिटर अनुमान

काठमाडौं–पूर्वी तराईका जिल्ला बारा र पर्सामा २७ जनाको ज्यान जाने गरी आइतबार बेलुका चलेको हावाहुरीको गति प्रतिघण्टा ४५ देखि ५५ किलोमिटर रहेको प्रारम्भिक अनुमान...