Tuesday, October 1, 2024

हावाहुरी घटना : थप एक बालकको उपचारको क्रममा मृत्यु

काठमाडौं–गत आइतबार बारा र पर्सामा चलेको भीषण आँधी घटनामा घाइते भएका एक बालकको उपचारको क्रममा ज्यान गएको छ।

नेशनल मेडिकल कलेज, विरगञ्जमा उपचारार्थ बाराका पाँच वर्षीय बालक फ्याज आलमको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ। योसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ। जसमध्ये बारा जिल्लाका २७ र पर्सा जिल्लाका १ रहेका छन्।

ताजा समाचार

सम्बन्धित समाचार