Tuesday, October 1, 2024

हावाहुरीपीडितलाई सुदूरपश्चिम सरकारको एक करोड सहयोग

कैलाली–सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्साका हावाहुरीपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर २ का हावाहुरीपीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए। साथै,मन्त्रिपरिषद् बैठकले बारा र पार्सामा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार