Tuesday, October 1, 2024

राहतको पर्खाइमा हावाहुरीपीडित (फोटो फिचर)

काठमाडौं–गत आइतबार बारा र पर्सामा आएको हावाहुरीका कारण प्रभावित भएकाहरू राहतको पर्खाइमा छन्। गृहमन्त्रालयका अनुसार हावाहुरीका कारण भौतिक संरचना भत्कदाँ २७ जनाको ज्यान गएको छ, भने सयौं घाइते भएका छन्।

हावाहुरीपीडितहरू अहिले खुला आकाशमुनी रात काट्न बाध्य छन्, भने राहतको पर्खाइमा छन्।

ताजा समाचार

सम्बन्धित समाचार