Sunday, September 29, 2024

सविन शर्मा

नदीले घेरिएको गाउँमा बाढीको त्रासदी

कञ्चनपुर– ‘उतातिर जोगबुढा यतातिर महाकाली नदी छ, अनि बीचमा मलेरिया नाला। हामी सबैतिरबाट च्यापिएका छौँ, कतिबेला कुन खोलाको बाढी गाउँमा पस्ने हो। सधैँ डरमै बाँचिरहेका...

पुनर्निर्माण अनुदान : भारतबाट पहिलो किस्ता बापत दुई अर्ब हस्तान्तरण

काठमाडौं–१२ वैशाख २०७२ को भूकम्पपछिको पुनर्निर्माणमा भारत सरकारले प्रतिबद्धता जनाएको अनुदान रकममध्ये पहिलो किस्ता बापतको रकमको चेक हस्तान्तरण भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा...

बागमती सफाइ अभियान नयाँ शैलीमा

काठमाडौं–बागमती सफाइ महाभियान नयाँ शैलीमा सञ्चालन हुने भएको छ। ‘मुहानैदेखि बागमती सफा गरौं’ भन्ने आग्रहका साथ हरेक शनिबार सफाइ अभियान हुँदै आएकोमा अब ‘आफ्नो वडा...

रानीपोखरीको पुनर्निर्माण सेनालाई ! मेयर–उपमेयर विभाजित

काठमाडौं– सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई दिने तयारी गरिरहेका बेला काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले असन्तुष्टि व्यक्त गरेकी छन्। रक्षा मन्त्री ईश्वर पोखरेल, संस्कृति,...

छापाको सम्पादकीयमा वन, वातावरणः यमानको हात्ती कि विमान, बागमती बन्यो ढल मिसाउने ठाउँ

काठमाडौं–मुलुकको संघीय राजधानी काठमाडौंबाट प्रकाशित हुने पत्रपत्रिकामध्ये कान्तिपुर, नयाँ पत्रिका र गोरखापत्रको शुक्रबारको अंकमा वन, वातावरण तथा कृषिसँग सम्बन्धित सम्पादकीय प्रकाशित छ। कान्तिपुर दैनिकले बारामा...

जनकपुर-जलेश्वर सडकको यस्तो दूरावस्था

जलेश्वर–  जनकपुरकी रीता रजक दिनहुँ सार्वजनिक बसमा १४ किलोमिटर दूरी पार गरेर जलेश्वरस्थित कार्यालय पुग्छिन्। र, बेलुका फेरि सोही रुटमा जनकपुर घर फर्किन्छिन्। तर, हिउँद,...