Tuesday, October 1, 2024

सविन शर्मा

बल्ल २४ प्रतिशत खेतमा धान राेपाइँ

काठमाडौं–मुलुकभर २४ प्रतिशत मात्र रोपाइँ सकिएको कृषि, भूमि व्यवस्थापन र सहकारी मन्त्रालयले जनाएको छ। यो असार २१ गतेसम्मको तथ्यांक हो। मन्त्रालयका सूचना अधिकारी मणिरत्न अर्याल...

जलविद्युत आयोजना संघ र प्रदेशको समन्वयमा अगाडि बढाइने

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले संघ र प्रदेश सरकारबीच समन्वय गरेर ठूला तथा बहुउद्देश्यीय जलविद्युत आयोजना अगाडि बढाइने बताएका छन्। ‘जलविद्युत विकास...

लोपोन्मुख गैंडाको कृत्रिम भ्रुण विकास

काठमाडौं–जर्मनी, इटली र चेज गणतन्त्र देशका वैज्ञानिक एवं प्राणी विज्ञहहरुको एक समूहले लोप हुन लागेको उत्तरी सेतो गैंडा(नोद्र्धन ह्वाइट राइनो) को कृत्रिम भ्रुणकाे विकास...

बागलुङका १०१ ठाउँ बाढीपहिरोको जोखिममा

बागलुङ– जिल्लाका १ सय १ ठाउँ प्राकृतिक प्रकोपको उच्च जोखिममा छन्। ती ठाउँहरुमा ठूलो वर्षा हुँदा बाढीपहिरो निम्तिन सक्ने खतरा छ। जिल्ला भू–संरक्षण कार्यालय बागलुङले...

यसरी कटान गर्दैछ रतुवा खोलाले

झापाको दमक–७ स्थित रेडक्रस मार्गको बस्तीमा रतुवा खोलाले कटान गरी क्षति पु¥याउँदै । तस्वीर : यज्ञराज आङदेम्बे, दमक९झापा०, रासस

पूर्वसचिव अमात्यको पुस्तक ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस’ आउँदै

काठमाडौं– पूर्व वातावरण सचिव एवं वातावरणविद् स्वयम्भूमान अमात्यको पुस्तक ‘एग्रो फरेष्ट्रि सिस्टम्स एण्ड प्राक्टिसेस’ शुक्रबार सार्वजनिक गरिने भएको छ। वन र कृषि सम्बन्धि विषयवस्तु समेटिएको ‘एग्रो...