Wednesday, September 25, 2024

धादिङ केन्द्रविन्दु भएर पराकम्प

काठमाडौं–धादिङको झारलाङ क्षेत्र केन्द्रविन्दु भएर फेरि भूकम्पको धक्का महसुस भएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान सात बजेर २१ मिनेटमा चार दशमलव एक रेक्टर स्केलको परकम्प गएको हो। १४ असारमा धादिङको सुनौलोबजार केन्द्रविन्दु भएर पाँच रेक्टरको पराकम्प गएको थियो।

१२ वैशाख २०७२ मा गएको शक्तिशाली भूकम्पयता चार रेक्टर स्केलभन्दा माथिका पाँच सय परकम्प गइसकेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार