Wednesday, September 25, 2024

सुन्तलाको विरुवा असारमा मात्रै १९ हजार बिक्री

सुन्तलाको विरुवा विक्री गरिँदै म्याग्दीको अन्नपूर्ण गाउँपालिका फगामका कृषक जोकबहादुर विक । विगत ५ बर्ष अघि स्थापना गरेको नर्सरीबाट यस असारमा मात्रै १९ हजार बढी सुन्तलाका विरुवा विक्रि गर्नुभएको छ । तस्वीर : कमल खत्री, म्याग्दी, रासस

ताजा समाचार

सम्बन्धित समाचार