Wednesday, September 25, 2024

सविन शर्मा

काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन सरकारको रोक

काठमाडौं– सरकारले काठमाडौं उपत्यकामा सरसमान ढुवानी गर्ने साधन टिपरलाई निश्चित समयमा मात्र चल्न दिने भएको छ। टिपरले किच्दा ज्यान जाने घटनामा बढोत्तरी भएपछि गृह मन्त्रालयले...

सिण्डिकेट अन्त्यमा मन्त्री महासेठ नै ‘बाधक’ बनेपछि प्रधानमन्त्रीले चाले कदम

काठमाडौं–सार्वजनिक यातायातको सिण्डिकेट र काठमाडौं उपत्यकाका सडकको दुरावस्थाबारे सरकारको व्यापक आलोचना भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई बोलाएका...

यातायातमा सिण्डिकेट ब्यूँताउन असम्भव : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले यातायात क्षेत्रमा सिण्डिकेट ब्यूँताउन असम्भव रहेको बताएका छन्। सरकारले औपचारिक रुपमै यातायातको सिण्डिकेट अन्त्यको घोषणा गरिसकेकाले अब सिण्डिकेट फर्कनै...

चीनलार्इ गैंडा उपहार : प्रधानमन्त्रीले बिहीबार बिहान ९ : ३० बजे हस्तान्तरण गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बिहान चीनलाई एक जोडी एकसिंगे गैंडा हस्तान्तरण गर्ने भएका छन्। खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राङ्गणमा बिहीबार बिहान साढे...

उपत्यकाको पूरै फोहोर उठ्न अझै एक साता लाग्ने

काठमाडौं–काठमाडौं उपत्यकामा दैनिक निस्काशन हुने पूरै फोहाेर उठ्न अझै एक साता लाग्ने भएको छ।  बर्खाका कारण सिसडाेल ल्याण्डफिल्ड साइट जाने बाटो बिग्रिएपछि गत साता...

पत्रकारद्वय मियाँ र भण्डारीलाई ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’

काठमाडौँ–पत्रकारद्वय अब्दुल्लाह मियाँ र कोकिला भण्डारी ‘सामुदायिक वन पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत हुने भएका छन्। कान्तिपुर दैनिकका वरिष्ठ उपसम्पादक मियाँ र गोरखापत्र दैनिकका धनकुटा संवाददाता...