Friday, September 27, 2024

सविन शर्मा

कान्तिपुरको प्रधान सम्पादकमा वाग्ले नियुक्त

काठमाडौं–कान्तिपुर पब्लिकेशन्सले कान्तिपुर दैनिक र नेपाल साप्ताहिकको प्रधान सम्पादकमा नारायण वाग्लेलाई नियुक्त गरेको छ। पब्लिकेशन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक कैलाश सिरोहिया शुक्रबार वाग्लेलाई प्रधान सम्पादकमा...

बाढीपछि भक्तपुरमा संक्रमणको खतरा

काठमाडौं–हनुमन्ते खोलामा आएको बाढीका कारण बिहीबार भक्तपुर नराम्ररी प्रभावित भयो। चारवटा नगरपालिका रहेको भक्तपुरका कतिपय बस्ती बिहीबार दिनभर डुबानमा परे। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र...

दु:ख दियाे बाढीले (फाेटाेसहित)

भक्तपुरस्थित राधे राधेको छेउमा रहेको भाटभटेनिमा खोलाको बाढी पसेपछि मोटर लगाएर पानी निकाल्दै कामदारहरू । तस्वीर : अमिष रेग्मी

‘बेलायत नेपालसँग ऊर्जामा सहकार्य गर्न तयार’

काठमाडौं– ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री वर्षमान पुनसँग नेपालका लागी बेलायती राजदूत रिचार्ड मोरीसले शुक्रबार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा ऊर्जामन्त्री पुनले बेलायती लगानीकर्तालाई...

बाँके: बर्खासँगै सर्पदंशबाट ११ जनाको मृत्यु

नेपालगञ्ज–वर्षातसँगै बाँकेमा सर्पदंशका घटना बढ्न थालेका छन्। भेरी अञ्चल अस्पताल नेपालगञ्जका डा. कृष्ण आचार्यका अनुसार यो बर्खामा सर्पदंशबाट ११ जनाको ज्यान गइसकेको छ। तीमध्ये एक...

प्रदूषण घटाउन एक हजार विद्युतीय बस खरिद गर्दै दिल्ली सरकार

काठमाडौं–वायु प्रदूषण कम गर्ने एउटा महत्वपूर्ण कदम चाल्दै भारतको दिल्ली सरकारले एक हजार विद्युतीय बस किन्ने प्रस्तावलाई स्वीकृति दिएको छ। एक हजार बस किन्न २...