Monday, December 15, 2025

कसमस बिश्वकर्मा

आँखीझ्याल – अंक १०५८

दोलखाको जिरीमा लाटोकोसेरो उत्सव सम्पन्न भएको छ । यो साँतौ उत्सव हो । स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा संरक्षणकर्मीहरुलाई पुरस्कृत...

पानी छलफल : राप्ती कटानको पीडा, जिन्दगी नै ‘बगर’ जस्तो भयो

गजेन्द्र बोहरा/ नेपालगन्ज रामपति चौधरी (माथि तस्बिरमा)को परिवार पुस्तौंदेखि राप्ती नदी किनारा नजिक खेतबारीमा आश्रित थियो । २०१८ सालमा एक्कासी राप्ती नदी उर्लदा चौधरीको परिवारलाई...

अन्तिम मह शिकारी

खुम्बु क्षेत्रको एक अति दुर्गम गाउँमा बसोबास गर्ने यी ५७ बर्षीय मह शिकारी आज भीरमौरीको मह काड्न अजङ्गको चट्टानी पहाड चढ्दैछन्, आप्mनो कमजोर र...

सफाई अभियानमा लागेका जोडी

शुशिला र राजमान जहाँ शहर फोहोर छ त्यहाँ हाम्रो आवश्यकता छ भनेर मानविय फोहोर सफा गर्न जाने गरेको बताउँछन् । खेमा बस्नेत ललितपुरःमानवीय फोहोररहित बिश्व बनाउन...

आँखीझ्याल – अंक १०५८

माघ २५, २०७४ आँखीभ्mयालको यस अंकमा लाटोकोसेरो महोत्सव र जैविक विविधता दिवसबारे तयार पारिएका सामग्रीहरु रहेको छ । रिपोर्ट १ दोलखाको जिरीमा लाटोकोसेरो उत्सव सम्पन्न...

आँखीझ्याल – अंक १०५७

माघ १८, २०७४ आँखीभ्mयालको यस अंकमा सम्पदा पुनर्निर्माण, वसन्तपुर क्षेत्रमा निर्माणाधिन भवन विवाद र घरघरमा वडाध्यक्षजस्ता सामग्री समेटिएको छ । रिपोर्ट १ पुराना शैलीका भवनहरुलाई...