माघ २५, २०७४
आँखीभ्mयालको यस अंकमा लाटोकोसेरो महोत्सव र जैविक विविधता दिवसबारे तयार पारिएका सामग्रीहरु रहेको छ ।
रिपोर्ट १
दोलखाको जिरीमा लाटोकोसेरो उत्सव सम्पन्न भएको छ । यो सातौं उत्सव हो । स्थानीयस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा संरक्षणकर्मीहरुलाई पुरस्कृतसमेत गरिएको थियो । लाटोकोशेरो संरक्षणका लागि यति ठूलो उत्सव भएको छ । वास्तवमा लाटोकोसेरो संरक्षणलाई यति धेरै महत्व दिन जरुरी छ त ? के हो त यसको विज्ञान ?
रिपोर्ट २
हरेक वर्षको फेबु्रअरी दुईलाई विश्व सिमसार दिवसका रुपमा मनाइन्छ । यसपटक दिगो शहरी भविष्यका लागि सिमसार भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइयो ।
आजको अंक हेरेपछि तपाइका सुझाव तथा प्रतिक्रिया भए पठाउने ठेगाना होः कार्यक्रम आँखीभ्mयाल, पो. ब. नं. ५१४३, काठमाडौँ ।
लभाभव२mयक।अयm।लउ मा इमेल गर्न पनि सक्नुहुन्छ ।
आँखीभ्mयाल फेसबुक र युट्युबमा पनि हेर्न सकिन्छ ।