कसमस बिश्वकर्मा

बेथितिको अर्काे नमूनाः कामै नलाग्ने वायु गुणस्तर मापन यन्त्र

काठमाडौं–वायुको मापन गर्न मुलुकका विभिन्न स्थानमा जडान गरिएका अधिकांश वायु गुणस्तर मापन केन्द्रका मेसिनहरू बिग्रिएका छन्। निकै तामझामका साथ जडान गरिएका १२ मध्ये ४ वटा...

चिलीमा प्लाष्टिक प्रतिबन्ध, जर्मनीको हेम्बर्गमा डिजेल गाडीमा रोक

काठमाडौं–चिलीको संसदले मुलुकभरका सबै पसलहरूमा प्लाष्टिकको प्रयोगमा प्रतिवन्ध लगाउने सम्बन्धी एक प्रस्तावको पक्षमा मतदान गरेको छ। विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा लिइएको यो निर्णयलाई ऐतिहासिक कदमको...

निजगढ विमानस्थल: रुख काट्ने निश्चित, विरुवा रोप्ने जमिनको अत्तोपत्तो छैन

काठमाडौं– बाराको निजगढस्थित प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि साढे २४ लाख रुख काटेबापत ६ करोड विरुवा रोप्नुपर्ने भएपनि स्थानको अझै एकीन हुन सकेको छैन। १०...

ढुंगा, बालुवाको अवैध उत्खनन गर्ने एक्साभेटर जफत

तनहुँ– तनहुँको भानु नगरपालिका–३, तुरतुरेस्थित मर्स्याङ्दी नदीबाट एक्साभेटर प्रयोग गरी अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। ग १ क २६४८ नंको एक्साभेटर...

अशुद्ध खानेपानी बेच्ने कम्पनीमा शिलबन्दी

काठमाडौं– सरकारले अशुद्ध खानेपानी बिक्री गरेको भन्दै काठमाडौंको सगरमाथा फुड एण्ड वेभरेज प्रालिमा शिलबन्दी गरेको छ। सगरमाथाले जारमा शिल नलगाई बजारमा पानी पठाउने गरेको, पानी...

खडेरी बढेसँगै रोल्पामा खानेपानीको हाहाकार

रोल्पा– लामो खडेरीका कारण रोल्पाका अधिकांश बस्तीमा खानेपानीको हाहाकार देखिएपछि स्थानीयले सास्ती भोग्दै आएका छन्। अधिकांश घरमा धारा जडान गरिएपनि धारामा पानी नआउँदा घण्टौँ पैदल...