Thursday, November 28, 2024

हाकाहाकी

दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै

१२ भदौ, कपिलवस्तु दाङको कप्तानगन्जमा डंगर गिद्धका माउहरूको व्यस्तता बढ्दो छ । उचानिम्बु सामुदायिक वनमा साजका अग्ला रूखमा २३ जोडी माउ बचेराहरूसँग वात्सल्य प्रेममा...

जंगल बाहिर निस्कन थाले घाइते बाघ

११ भदौ, चितवन पछिल्लो समय संरक्षित क्षेत्रका वयस्क बाघ घाइते अवस्थामा मानव बस्तीमा निस्कन थालेका छन् । विगतमा बुढा र अशक्त बाघ जङ्गलमा...

हात्तीले भत्कायो घर

९ भदौ, मकवानपुर पश्चिम मकवानपुरको मनहरीमा हात्तीले घरमा क्षति गरेको छ । शनिबार राति (८ भदौ) साढे ९ बजे मनहरी गाउँपालिका–८, सिमपानीका माइला...

वनमा घट्यो उपभोक्ताको सक्रियता

९ भदौ, पर्वत ‘हरियो वन नेपालको धन’ भन्ने उखानविपरीतको अवस्था पर्वतमा देखा पर्दै गएको छ । जिल्लाका सामुदायिक वनमा स्थानीय उपभोक्ताको रुचि र सक्रियता...

मोटरबोटले संकटमा चरा

७ भदौ, नेपालगञ्ज प्राकृतिक सिमसार क्षेत्र नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान संकटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन...

वातावरणीय मापदण्ड एवं सूचनाहरू

केशवराज जोशी ६ भदौ, काठमाडौं स्वच्छ तथा स्वस्थ वातावरण कायम गर्दै प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापनबाट वातावरण संरक्षण गर्ने सम्बन्धमा बनेका कानूनी व्यवस्था...