Wednesday, October 23, 2024

हाकाहाकी

असिनापानीले करोडौंको तरकारबाली नष्ट

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट...

राजधानीकै विद्यालयका शौचालय फोहर र दुर्गन्धित

काठमाडौं– राजधानीको डिल्लीबजारस्थित पद्यम कन्या माध्यमिक विद्यालय । पर्याप्त शौचालय छन् तर सफा छैन । शौचालयको सीट मात्र होइन नजिकै राखिएको बाल्टिन पनि पहँेलो...

चीन पठाउने चारवटै गैडा तयार

काठमाडौं– नेपालले चीनलाई उपहार स्वरुप दिने दुई जोडी गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट समातिएको छ । चीनलाई उपहार दिइने दुई भाले र दुुई पोथी गरी चारवटै...

भीषण आँधी र वर्षाबाट भारतमा ७२ जनाको मृत्यु

काठमाडौं– भीषण आँधी र वर्षाका कारण भारतको उत्तरप्रदेश र राजस्थानमा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । आँधीले उत्तर प्रदेशको पश्चिमी क्षेत्र, राजस्थान, आन्ध्र प्रदेश,...

मौसमविद् भन्छन् : मौसम खुल्न अझै केही दिन लाग्छ

काठमाडौं–सामान्यत प्रि–मनसुनका बेला सानो क्षेत्रमा वर्षा र हावाहुरी, चट्याङ र गड्याङगुडुङ हुन्छ । तर यो वर्ष केही दिनयता दैनिक बर्षा भइरहेको छ । छिनमै घाम...

डल्फिन संरक्षणका लागि प्रदेशस्तरीय कानुन बनाउने प्रतिवद्धता

टीकापुर– ‘हाम्रो प्रदेशको मात्रै होइन, देशको मात्रै होइन पूरै विश्वकै लोपोन्मुख जलचर हो, डल्फिन, म यसको संरक्षण र प्रवद्र्धनका लागि प्रदेशस्तरमै कानुन निर्माण गर्न...