Friday, October 25, 2024

हाकाहाकी

सरकारले वैकल्पिक यातायातको व्यवस्था गर्छ : मन्त्री महासेठ

काठमाडौं – भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले यातायात व्यवसायीहरुले आफ्नो अडान नछोडेमा यातायातको वैकल्पिक व्यवस्था गर्ने बताएका छन् । आज सिंहदरबारमा भौतिक, पुर्वाधार...

सडकमा यात्रु अलपत्र, खोई वैकल्पिक व्यवस्था ?

-खेमा बस्नेत                                              ...

बीस वर्ष पुराना गाडी धमाधम नियन्त्रणमा

-खेमा बस्नेत काठमाडौं – सरकारले देशभरका बीस वर्ष पुराना ७९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । यातायात व्यवस्था विभागले चैतमा महिनामा गरेको अनुगमनका क्रममा देशभरका...

असिनापानीले करोडौंको तरकारबाली नष्ट

पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट...

राजधानीकै विद्यालयका शौचालय फोहर र दुर्गन्धित

काठमाडौं– राजधानीको डिल्लीबजारस्थित पद्यम कन्या माध्यमिक विद्यालय । पर्याप्त शौचालय छन् तर सफा छैन । शौचालयको सीट मात्र होइन नजिकै राखिएको बाल्टिन पनि पहँेलो...

चीन पठाउने चारवटै गैडा तयार

काठमाडौं– नेपालले चीनलाई उपहार स्वरुप दिने दुई जोडी गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट समातिएको छ । चीनलाई उपहार दिइने दुई भाले र दुुई पोथी गरी चारवटै...