Saturday, October 26, 2024

हाकाहाकी

वनमन्त्रीले ल्याए १६ बुँदे कार्ययोजना, सहरी वनको अवधारणा

काठमाडौं–वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वनको वैज्ञानिक व्यवस्थापनसहित वन क्षेत्रको बहुआयामिक उपयोगसहितको १६ बुँदे वन तथा वातावरण क्षेत्र सुधार कार्ययोजना ल्याएका छन्। नेपालको वन क्षेत्र...

यातायात व्यवसायीको सम्पत्ति छानबिन गर्ने तयारी

काठमाडौं – सरकारले यातायात व्यवसायीको सम्पति छानबिन गर्ने तयारी थालेको छ । शुक्रबार दिउँसो सिंहदरबारमा बसेको गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर...

यातायात समितिका ७१ जना पक्राउ

काठमाडौं – यातायात क्षेत्रमा हड्ताल गरेर कानुन उल्लंघन गरेको अभियोगमा प्रहरीले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित ७१ जनालाई प्रहरीले पक्राउ गरेको...

महासंघका महासचिव सिटौला पक्राउ

काठमाडौं – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलालाई प्रहरीले पक्राउ गरेको छ । नेपालको साक्षात्कार कार्यक्रममा भाग लिन रिपोर्टस् क्लबको कार्यालयमा पुगेका सिटौलालाई...

पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र महासचिव पक्राउ

काठमाडौं– गृह मन्त्रालयको निर्देशनपछि सरकारले यातायात समितिका पदाधिकारीलाई पक्राउ गर्न सुरु गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलले पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष र...

अन्नपूर्ण पदमार्ग बन्द गर्नेबारे पर्यटन मन्त्रालय र टान बेखबर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका क्रममा ३ दिन अन्नपूर्ण पदमार्ग बन्द गर्नेबारे आफूहरुलाई जानकारी नभएको पर्यटन मन्त्रालय र टे«किङ एजेन्सिज एसोसिएसन अफ नेपाल...