चैत २९ (हाकाहाकी)– संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यहाँ संक्रमितको संख्या भने...
चैत २९(हाकाहाकी) –मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ ।
मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद...
चैत २९ (हाकाहाकी)– लकडाउनका कारण नेपालमा रोकिएका २५० जना क्यानेडियन नागरिक शनिबार स्वदेश फर्किएका छन् ।
उनीहरुलाई लिन कतार एयरको विमान आज बिहान काठमाडौं...
चैत २९ (हाकाहाकी)– नेपाल भारत सीमा क्ष्ोत्रमा कोरोना संङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको...
चैत २९ (हाकाहाकी)– लकडाउनमा काठमाडौं महानगरले सडकका कुकुर, छाडा चौपाया, बाँदर र अन्य चराचुरुङ्गीहरूलाई आहाराको व्यवस्था गर्दै आएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख...
चैत २९ (हाकाहाकी)– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षमा उपचारमा कोभिड–१९ का दुई संक्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हँुदैछन् ।...