Monday, November 18, 2024

हाकाहाकी

बागमती प्रदेशका स्वास्थ्य संस्थालाई १० करोड

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– बागमती प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्न प्रदेशभित्रका विभिन्न सरकारी अस्पताल तथा निकायलाई नौ करोड ९३ लाख निकासा गरेको...

एक महिनादेखि रोकिएको खोप आइतबारदेखि नियमित

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– लकडाउनका कारण विगत एक महिनादेखि रोकिएको बालबालिकालाई लगाइने नियमित खोप आउने आइतबारदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । विश्वभर फैलिएको...

काठमाडौका मस्जिदमा रहेकाहरुको परीक्षण सुरु

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबै व्यक्तिहरुको कोरोना परीक्षण सुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सक्रमण देखिएपछि काठमाडाँैस्थित...

कोराना परीक्षणको संख्या साढे ४७ हजार

काठमाडौ, बैशाख १२ (हाकाहाकी)– देशभर कोरोना भाइरसको नमुना परीक्षणको संख्या साढे ४७ हजार पुगेको छ । पीसीआर विधिमार्फत ९ हजार ४ सय ७ र...

कोरोना परिक्षणको दायरा बढाउः सभापति देउवा

काठमाडौ, बैशाख १२ (हाकाहाकी)–प्रमुख विपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको संक्रमण रोक्नका लागि परीक्षणको दायरा बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सभापति...

दक्षिण एसियाली मुलुकमा यस बर्ष औसत बर्षा हुने अनुमान

हाकाहाकी संवाददाता - काठमाडौ, बैशाख १२– मौसमविद्हरूले यो वर्ष दक्षिण एसियाली मुलुकमा मनसुनी वर्षा औसत हुने अनुमान गरेका छन् । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च...