काठमाडौं– संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी एक प्रतिवेदनले जलवायु परिवर्तनसम्वन्धी नेपालको राष्ट्रिय अनुकूलन योजना (नेसनल एडप्टेसन प्लान) ‘एडभान्स तहमा’ मा रहेको उल्लेख गरेको छ ।
हालै...
चितवन । माथिल्लो तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुमाथि जोखिम बढेको छ ।
विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज...
नवीन लुईटेल
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने तथा पाइप विछ्याउने काममा एकपछि अर्काे अवरोध देखिएपछि दशैंअघि पानी आउने सम्भावना न्यून हुँदै गएको छ...
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असर पानी र कृषिमा परेकोे बताएकी छन् ।
काठमाडौंमा बुधबार आयोजित ‘अन्तर्राष्ट्रिय सिंचाइ तथा जल निकास नियोग’को आठौँ...
काठमाडौं– वन तथा वातावरण मन्त्रालयले वातावरण प्रभाव मूल्यांकन (इआइए) नगर्ने ३६ अस्पताल, मेडिकल कलेज, होटल, उद्योग र संस्थानलाई कारबाही गरेको छ ।
मन्त्रालयले काठमाडौं मेडिकल...
झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले देशैभरीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
झापाको दमक खानेपानी तथा सरफाइ उपभोक्ता संस्थाको उ्दघाटन...