Tuesday, November 26, 2024

तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा वन्यजन्तु जोखिममा

चितवन । माथिल्लो तटिय क्षेत्रको संरक्षणमा ध्यान नपुग्दा चितवन राष्ट्रिय निकुञ्ज र यहाँका वन्यजन्तुमाथि जोखिम बढेको छ ।
विश्व संरक्षण सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो संरक्षित क्षेत्र हो । वन्यजन्तुको संख्यामा वृद्धि, जलवायु परिवर्तन, वासस्थान क्षेत्रमा आएको परिवर्तन, बाढीपहिरो र कटानले संरक्षित क्षेत्र प्रभावित बन्दै आएको हो ।
‘वन्यजन्तुको अस्तित्व जोगाउन निकुञ्ज मात्रै पर्याप्त हुन्न, माथिल्लो तटिए क्षेत्र जोगाउनु उत्तीकै महत्वपूर्ण छ,’ चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले भने, ‘अब यसतर्फ ध्यान नपुगे अवस्था प्रतिकूल हुनसक्छ ।’
दिगो संरक्षणका लागि मुहान क्षेत्रका समुदायलाई समेत संरक्षणमा सहभागी गराउनुपर्ने ढकालको सुझाव छ । पछिल्ला समयमा चोरी शिकारका घटनाभन्दा अन्य कारणले वन्यजन्तु क्षतिको क्रम बढ्नुमा पनि कतै न कतै यी कुरा जोडिएको वन्यजन्तु विज्ञ बताउँछन् । वन्यजन्तुको चाप थेग्नका लागि वैकल्पिक बासस्थान बनाउनुपर्ने, संरक्षित क्षेत्रको दायरा फराकिलो पार्नुपर्ने र भइरहेको क्षेत्र जोगाउनुपर्ने संरक्षणकर्मीको जोड छ ।

चितवन राष्ट्रिय निकुञ्जमा लामो समयदेखि वन्यजन्तुको उपचारमा संलग्न वरिष्ठ पशु चिकित्सक डा कमल गैरे जँुधेर वन्यजन्तु मर्ने क्रम बढ्नुले पनि यसतर्फ गम्भीर हुनुपर्ने अवस्था आएको बताए ।
उनका अनुसार पछिल्लो चैत र वैशाख महिनामा मात्रै जुधेर चारवटा बाघ मरेको छ । अघिल्लो हप्ता सौराहास्थित राप्ती नदीमा मरेको बाघको प्रकृति हेर्दा आहाराका लागि संघर्ष गरेको निष्कर्ष डा गैरेको छ । अर्काे कारण भनेको बाढीले बासस्थान प्रभावित बनाएकाले टेरिटोरी(क्षेत्र) मेन्टेन गर्न जाँदा बाघ जुधेर मरेको हुनसक्ने गैरेको अनुमान छ ।
अर्काे एउटा बाघ कुहिएको अवस्थामा मरेकाले यकिन कारण नभए पनि जुधेकै आशंका छ । गैँडा पनि पटक÷पटक जुधेर मरेको घटना छ । मानवीय बस्तीमा वन्यजन्तु पसेर क्षति पु¥याउने क्रम पनि जारी छ ।
यसरी बाघ, गैँंडा जुधेर मर्नुमा बाढीले बासस्थानमा असर गर्नु, संख्यामा वृद्धि हुनु, आहारा प्रजाति कम हुनु र मुहान क्षेत्र जोगिन नसक्नु लगायत कारण रहेको डा गैरेको भनाइ छ ।
विसं २०२९ मा बनाएको निकुञ्ज ऐनअनुसार यहाँको संरक्षित क्षेत्र ९३२ वर्ग्किलोमिटर थियो । पछि पुरानो पदमपुर क्षेत्र समेटेर अहिले ९५३ वर्ग किलोमिटरमा क्षेत्र विस्तार भएको छ । चितवन निकुञ्जले कति वन्यजन्तु थेग्न सक्छ भन्ने वास्तविक अध्ययन नभए पनि आन्तरिक व्यवस्थापन चुस्त पार्दै जोडिएका क्षेत्र र माथिल्लो तटिय क्षेत्र जोगाउन सके क्षति कम हुनेछ ।
पहिले सुख्खा हुने वरण्डाभार क्षेत्र पनि अहिले वन्यजन्तुको महत्वपूर्ण बासस्थान बन्न पुगेको छ । अब वरण्डाभार क्षेत्रभन्दा अझ माथिल्लो भागलाई समेटेर संरक्षणका कार्यक्रम अघि बढाउनु जरुरी रहेको बाघ विज्ञ डा चिरञ्जीवी पोखरेलको सुझाव छ ।

रासस

ताजा समाचार

सम्बन्धित समाचार