-खेमा बस्नेत
काठमाडौं – सरकारले देशभरका बीस वर्ष पुराना ७९ वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।
यातायात व्यवस्था विभागले चैतमा महिनामा गरेको अनुगमनका क्रममा देशभरका...
पाल्पा । पाल्पामा असिनापानीले करौडौँको तरकारी बालीमा नोक्सानी पु¥याएको छ । तीन दिनअघि आएको ठूलो असिनापानीले कृषकले लगाएको मकैबाली, तरकारी, सुन्तला, काफल, लिची नष्ट...
काठमाडौं– राजधानीको डिल्लीबजारस्थित पद्यम कन्या माध्यमिक विद्यालय । पर्याप्त शौचालय छन् तर सफा छैन । शौचालयको सीट मात्र होइन नजिकै राखिएको बाल्टिन पनि पहँेलो...
काठमाडौं– नेपालले चीनलाई उपहार स्वरुप दिने दुई जोडी गैंडा चितवन राष्ट्रिय निकुञ्जबाट समातिएको छ ।
चीनलाई उपहार दिइने दुई भाले र दुुई पोथी गरी चारवटै...
काठमाडौं– भीषण आँधी र वर्षाका कारण भारतको उत्तरप्रदेश र राजस्थानमा कम्तीमा ७२ जनाको मृत्यु भएको छ ।
आँधीले उत्तर प्रदेशको पश्चिमी क्षेत्र, राजस्थान, आन्ध्र प्रदेश,...
काठमाडौं–सामान्यत प्रि–मनसुनका बेला सानो क्षेत्रमा वर्षा र हावाहुरी, चट्याङ र गड्याङगुडुङ हुन्छ । तर यो वर्ष केही दिनयता दैनिक बर्षा भइरहेको छ ।
छिनमै घाम...