Monday, October 28, 2024

हाकाहाकी

पहिरोमा परेर ४ को मृत्यु, २ बेपत्ता

काठमाडौ, साउन १३ (हाकाहाकी)– देशका विभिन्न स्थानमा गएको पहिरोमा परेर चार जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पहिरामा परी बाग्लुङमा चारजनाको...

मनसुन फेरी सक्रिय, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौ, साउन १३ (हाकाहाकी)– मनसुन फेरि सक्रिय भएकाले बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । रातिदेखि नै मनसुन सक्रिय भएकाले देशका धेरै ठाउँमा...

सामाजिक दुरी कायम गरी पञ्चदान मनाइदै

काठमाडौ, साउन १३ (हाकाहाकी)– सामाजिक दुरी कायम गर्दै दान धर्मको पर्व पञ्चदान मंगलबार ललितपुरको पाटनमा मनाईदैछ । कोरोना भाइरसको महामारीको जोखीम रहेको...

भारतमा २४ घण्टामा करिब ५० हजार संक्रमित

काठमाडौ, साउन १२ (हाकाहाकी)– भारतमा पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट संक्रमित भएको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।...

पहिरोले सिद्धार्थ राजमार्ग फेरी अवरुद्ध

काठमाडौ, साउन १२ (हाकाहाकी)– भारी वर्षापछि तीन स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल...

पहिरोका कारण गुल्मीको रिडी–वामी टक्सार खण्ड अवरुद्ध

काठमाडौ, साउन १२ (हाकाहाकी)– अविरल वर्षाका कारण ३ दिनदेखि गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्ड अवरुद्ध भएको छ । शनिवार जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडानम्बर–१ को कालिगण्डकी करिडोर...