हाकाहाकी

विदेशमा कोरोनाबाट १ सय २५ नेपालीको मृत्यु, संक्रमण दर घट्दो

काठमाडौ, जेठ २५ (हाकाहाकी)– गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस संक्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र संक्रमणको दर उल्लेख्य कमी आएको जनाएको...

आइतबार २ सय १३ जनामा कोरोना पुष्टि

काठमाडौ, जेठ २५ (हाकाहाकी)– आइतबार २ सय १३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका...

आइतबारबाट बर्षा रोकिने

काठमाडौ, जेठ २४ (हाकाहाक)– अरब सागरबाट आएको ‘निसर्ग’ चक्रवातका कारण भइरहेको बर्षा आइतबारबाट रोकिने मौसमविद्हरूले बताएका छन् । वरिष्‍ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार आकाशको बादल...

काठ व्यवसायीसँग घुस लिने वडाध्यक्ष पक्राउ

काठमाडौ, जेठ २४ (हाकाहाकी)– पाल्पाका एक वडाध्यक्ष रूपन्देहीमा घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष...

‘मनैदेखि सफा गरौ बाग्मती’ कार्यक्रम सुरु

काठमाडौ, जेठ २४ (हाकाहाकी)– आठ वर्ष अघिदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानलाई बन्दाबन्दीका बीच मनदेखि नै सफाइ गर्ने गरी नयाँ कार्यक्रम सुरु गरिएको छ...

शुक्लाफाँटामा बाह्रसिङ्गाको संख्या बढ्यो

काठमाडौ, जेठ २४ (हाकाहाकी)– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गाको सङ्ख्या बढेर दुई हजार २ सय ७२ पुगेको छ । गत वैशाख २१ गतेदेखि २७ गतेसम्म...