हाकाहाकी

दक्षिण सिमामा जनशक्ति बढाएका छौंः सशस्त्र प्रहरी

चैत २८ (हाकाहाकी)— भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा नाकामा कडाइ गर्न सशस्त्र प्रहरीले जनशक्ति बढाएको छ । भारतसँग सिमाना जोडिएका जिल्लामा थप २२...

मुस्ताङ प्रवेश गर्ने नाका बन्द

चैत २८ (हाकाहाकी)— कोरोना संक्रमण फैलन नदिन मुस्ताङ प्रवेश गर्ने सीमानाका बन्द गरीएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने मुख्य...

केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित बर्षा

चैत २८ (हाकाहाकी) — आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एक–दुई स्थानमा मेघगर्जन,चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। हाल देशभित्र स्थानीय वायुको...

बिस्केट जात्रा सामान्य पूजाआजामा सीमित

चैत २८ (हाकाहाकी)— भक्तपुरमा मनाइदै आइएको बिकेस्ट जात्रा यसपाली रथ तान्ने काम नभएपछि सामान्य पूजाआजामा सीमित भएको छ । कोरोेना भाइरसको संक्रमणको जोखिम कम...

वन पैदावर चोरीमा संलग्न १० पक्राउ

चैत २८ (हाकाहाकी)— दाङमा वन गस्ती टोलीले लकडाउनको मौका छोपी वन पैदावार चोरीमा संलग्न १० जनालाई पक्राउ गरेको छ । वन गस्ती टोलीले लकडाउन अवधिभर...

सुदूरपश्चिम कोरानाको उच्च जोखिममा

धनगढी, चैत २८– भारतबाट आएका संक्रमित नागरिक र उनीबाट स्थानियलाई कोरोना संक्रमण भएपछि सुदूरपश्चिम यस महामारीको उच्च जोखिममा रहेको आकलन गरिएको छ । र,...