चैत २९ (हाकाहाकी)–इंग्ल्यान्डको लिग म्यानेजर्स एसोसियसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले लिग फेरी सुचारु गर्नु अघि सम्पूर्ण खेलाडीमा कोरोना भाईरसको परिक्षण गर्नु पर्ने बताउनुभएको छ...
चैत २९ (हाकाहाकी)– संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १८ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ ।
त्यहाँ संक्रमितको संख्या भने...
चैत २९(हाकाहाकी) –मलेसियामा लगाउदै आएको लकडाउनको म्याद थपेर यही अप्रिल २८ तारिखसम्म पु¥याएको छ ।
मलेसिया सरकारले अहिलेलाई थप दुई हप्ताका लागि लकडाउनको म्याद...
चैत २९ (हाकाहाकी)– लकडाउनका कारण नेपालमा रोकिएका २५० जना क्यानेडियन नागरिक शनिबार स्वदेश फर्किएका छन् ।
उनीहरुलाई लिन कतार एयरको विमान आज बिहान काठमाडौं...
चैत २९ (हाकाहाकी)– नेपाल भारत सीमा क्ष्ोत्रमा कोरोना संङ्क्रमण रोकथामका लागि सीमा क्षेत्रमा ९ सय १ वटा पोस्ट खडा गरि सशस्त्र प्रहरीलाई तैनाथ राखिएको...
चैत २९ (हाकाहाकी)– लकडाउनमा काठमाडौं महानगरले सडकका कुकुर, छाडा चौपाया, बाँदर र अन्य चराचुरुङ्गीहरूलाई आहाराको व्यवस्था गर्दै आएको छ ।
शनिबार काठमाडौं महानगरपालिकाका प्रमुख...