हाकाहाकी

अबदेखि बिदेशमा अलपत्र परेका नेपाली सरकारी खर्चमा स्वदेश फर्कन पाउने

काठमाडौ, साउन २ (हाकाहाकी)– कोरोना भाइरस (कोभिड–१९)का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्कन पाउने भएका छन् । कोभिड १९ का कारण...

अलपत्र नेपालीलाई ल्याउन शुक्रबार १५ उडान तय

काठमाडौ, साउन २ (हाकाहाकी)– विदेशमा अलपत्र नेपालीहरुलाई स्वदेश ल्याउन शुक्रबार १५ वटा अन्तर्राष्ट्रिय उडान तय भएका छन् । कोरोनाका कारण विदेशमा अप्ठ्यारोमा परेका नेपाली ल्याउनका...

सलहको झुण्ड फेरीपनि नेपाल प्रवेश गर्ने संभावना बढ्यो

काठमाडौ, साउन २ (हाकाहाकी)– सलहका अरु झुण्ड पनि नेपाल प्रबेश गर्ने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । शनिबारदेखि...

सप्तरीमा कोरोनाबाट १ को मृत्यु, कुल मृतक संख्या ४०

काठमाडौ, साउन २ (हाकाहाकी)– सप्तरीमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर १ बस्ने ७३ वर्षीय वृद्धको गए राति...

आइतबारदेखि चारदिनसम्म भारी बर्षाको संभावना

काठमाडौ, साउन २ (हाकाहाकी)– आगामी आईतबारदेखि फेरी मनसुन सक्रिय भई तीनदेखि चार दिनसम्म भारी वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ । मुख्यगरी...

कास्कीमा पहिरोबाट ३ जनाको मृत्यु

काठमाडौ, साउन २ (हाकाहाकी)– कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पहिरोले घर पुरिंदा तीन जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले...