Monday, October 28, 2024

नारायणगढ–मुग्लिन सडकमा पहिरो किन गइरहन्छ ? भूगर्भविद् ढकालसँग भिडियो अन्तर्वार्ता

काठमाडौं – पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुने गरेको छ। बर्खायाममा दिनहुँजसो पहिरो जाँदा सडक अवरुद्ध मात्र हुने गरेको छैन, सवारीसाधनसँगै यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।

यसका साथै देशका विभिन्न स्थानहरूमा पहिरो जाँदा जनधनको क्षति हुने क्रम बढिरहेको छ । यसरी देशका विभिन्न क्षेत्रमा पहिरो जानुका कारण र यसको रोकथामका विषयमा प्राध्यापक तथा इन्जिनियरिङ भूगर्भविद सुबोध ढकालसँग हाकाहाकीकर्मी शालिक भट्टले भिडियो अन्तर्वार्ता गरेका छन् ।

भूगर्भविद् ढकालसँगको भिडियो अन्तर्वार्ता

ताजा समाचार

सम्बन्धित समाचार