Sunday, September 22, 2024

अब कुचोले होइन, ब्रुमरले सफा गर्नेछ काठमाडौंको सडक (फोटो फिचर)

काठमाडौं । काठमाडौ महानगरपालिकाले सडकको धुलो सफा गर्ने भ्याकुम भएको कुचो (ब्रुमर) सञ्चालमा ल्याएको छ । अहिलेसम्म कुचोले बढारेर सफा गर्ने गरिएकोमा अब सडक सफाइमा दैनिक रुपमा ब्रुमर चल्नेछन् । काठमाडौं उपत्यकाको धुलो प्रदूषणलाई कम गर्न ब्रुमरको खरिद गरिएको हो । बुधवार पुल्चोक–कुपन्डोल सडक खण्डमा धुलो सफा गदै एक ब्रुमर । तस्वीर : अमिष रेग्मी

ताजा समाचार

सम्बन्धित समाचार