Sunday, October 27, 2024

खानेपानी आयोजनमा सौर्य उर्जा जडान

कञ्चनपुरको झलारी खानेपानी आयोजनमा जडान गरिएको सौर्य उर्जा । खानेपानी मन्त्रालयको अनुदान सहयोगमा कञ्चनपुरका तीन वटा खानेपानी आयोजनामा १४ किलोवाट क्षमताका सौर्य उर्जा जडान गरिएको छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

ताजा समाचार

सम्बन्धित समाचार