Saturday, October 26, 2024

राजधानीमा जताततै असुरक्षित घरः किन वास्ता गर्दैन पुर्ननिर्माण प्राधिकरण ?

काठमाडौं – तीन वर्ष अगाडीको महाभुकम्पक अझै पनि मानसपटलमा ताजै छ । ठूलो मानविय र भौतिक क्षतिको घाउ अझै पनि आलो छ । लाखौं निजी तथा सार्वजनिक संरचनामा क्षति पुग्यो । ढिलै भएपनि देशभर यतिवेला नयाँ घर बनाउने अभियान शुरु भएको छ ।

तर अझै पनि भुकम्पले क्षति पु¥याएका लाखौ घरहरुमा मान्छे बसिरहेका छन् । यस्ता घरहरु खोज्जन टाढा जानु पदैन् । काठमाडौं उपत्यकाका बिभिन्न भागहरुमा अहिले पनि टेकोले अड्याइएका घरहरु देख्न सकिन्छ । सानो भुकम्पले धक्काले पनि क्षति निम्त्याउनसक्छ । तर यो सम्भावीत खत्तराप्रति घरधनी र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कुनै चिन्ता देखिदैन् । हेर्दा नै पुरानो, चर्किएको र टेको लगाएको घरमा मान्छे बसीरहेको दृश्य काठमाडौंका भित्री भागहरुमा प्रशस्त देख्न पाइन्छ । यसलाई समाधान गर्नेतर्फ सरकार र घर धनीहरु समयमा नै सचेत हुन आबश्यक देखिन्छ ।

तस्वीरः अमिष रेग्मी
     

थप तस्वीर: कमलदेव भट्टराई

ताजा समाचार

सम्बन्धित समाचार