२९ फागुन, कञ्चनपुर।
शुक्लाफाँटा नगरपालिका–८ चुरे फेदीको धारापानी गाउँ नजिकैको वनमा रमाउदै जुल्फे जुरेली ।
यस चरालाई अंग्रेजीमा हिमालयन बुलबुल र स्थानीय थारू समुदायले केसरी पेकलुरका नामले चिन्ने गर्दछन् । यो चरा विशेष गरी खुला वन क्षेत्रका बुट्यान,गाउँ तथा सहर नजिकका झाडी र खेतवारीलगायतका क्षेत्रमा विचरण गर्ने गर्दछ । तस्बिर/रासस





