Saturday, July 27, 2024

टर्नाडोको प्रभावमा दक्षिण चीन

दक्षिण चीनको गुआंगडोङ प्रान्तको ग्वान्झाउमा आँधीबेहरी (टर्नाडो) प्रभावित क्षेत्रमा क्षतिग्रस्त भवनहरूको हवाई दृश्य । शनिबार (१५ वैशाखमा) टर्नाडोले ग्वान्झाउमा ५ जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका सरकारी सञ्चार माध्यमहरूले जनाएका छन् । तस्बिरः एएफपी

ताजा समाचार

सम्बन्धित समाचार