Monday, May 20, 2024

चीनको ताजा ताल

पूर्वी चीनको जियाङ्सु प्रान्तस्थित याङ्त्जे नदीको तल्लो तटीय क्षेत्रमा अवस्थित ताइहु तालको हवाइ दृश्य । सुझाउ सहरको वुझोङ जिल्लास्थित डोङ्सान टाउनसँगै यो ताल चीनका ठुला ताजा पानीका स्रोत भएका तालहरूमध्ये तेस्रो ठुलो सूचीमा पर्छ । ताइहु ताल १ करोड ७० लाख बासिन्दाका लागि महत्वपूर्ण पानीको स्रोत हो । तस्बिर, सिह्वा 

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान