Tuesday, December 23, 2025

नेपाल–चीन सीमा क्षेत्र

७ पुस, मुस्ताङ।

मुस्ताङस्थित नेपाल–चीन सीमा क्षेत्र २८ नम्बर पिल्लर आसपासका क्षेत्रबाट देखिएको सेताम्मे हिउँ, हिमशृंखलालगायतको दृश्य ।

मुस्ताङ घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकका लागि कोरोला बोर्डर २४ नम्बर पिल्लरपछि यो ठाउँ अर्को नयाँ पर्यटकीय गन्तव्य बनेको छ । तस्बिर/रासस

ताजा समाचार

सम्बन्धित समाचार