Sunday, May 19, 2024

पक्षी मोह

दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको याम्ज्बोग युम्को तालमा घुम्न पुगेका पर्यटक ‘खैरो टाउके गंगाचील’ नामक जल पक्षीलाई चारो खुवाएर आफूतर्फ आकर्षित गर्दै । खैरो टाउके गंगाचील ताल, तलैया र सिमसार क्षेत्र आसपासमा विचरण गर्न रूचाउँछन् । तस्बिरः सिह्वा 

ताजा समाचार

सम्बन्धित समाचार

वातावरण पत्रकारिता पुरस्कारका लागि आह्वान